Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोभिडविरुद्धका प्रतिबन्ध नथप्ने

कोभिडविरुद्धका प्रतिबन्ध नथप्ने

  • काठमाडाैँ । बंगलादेशले कोभिड १९ विरुद्धमा लगाइरहेका प्रतिबन्धहरु अब नलम्ब्याउने जनाएको छ । यहाँको मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले यस अघिदेखि लगाउँदै आएका प्रतिबन्धहरूको समय नथप्ने जानकारी दिएका हुन् । 
     
    बंगलादेशमा कोभिड महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट आएसँगै प्रतिबन्धहरु लगाएको थियो । विद्यालय, विश्वविद्यालयहरु देखि होटलहरु बन्द गर्ने देखि लिएर सार्वजनिक स्थलमा उपस्थित हुन नपाइनेसम्मका प्रतिबन्धहरू लगाइएको छ । 

    images
    images
    images

    ती प्रतिबन्धहरूको समय यही फेब्रुअरी २२ सम्म रहेको सरकारले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij