Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

अनलाइन गेमको लतमा बालकद्वारा आत्महत्या

अनलाइन गेमको लतमा बालकद्वारा आत्महत्या

  • काठमाडाैँ । अनलाइन गेमको लतका कारण भारतमा एक बालकले आत्महत्या गरेको छ । भारतीय सहर मुम्बई शहरका एक १४ वर्षीय बालक आफ्नो कोठामा मृत फेला परेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार बालकलाई रोयल ब्याटल गेम गरेना फ्री फायर खेल्ने लत लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मिडिया रिपोर्टमा उल्लेख छ। तर, अभिभावकले बालबालिकामा यस्तो लत रहेको कुरा अस्वीकार गरेका छन् ।

    images

    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालकलाई अनलाइन गेम खेल्ने बानी थियो। तर उनले आत्महत्याजस्तो कदम किन उठाए भन्ने खुल्न सकेको छैन।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij