Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

‘विप्लव’ नेतृत्वको पाल्पा इन्चार्ज विफोस्टक पदार्थसहित पक्राउ

‘विप्लव’ नेतृत्वको पाल्पा इन्चार्ज विफोस्टक पदार्थसहित पक्राउ

  • काठमाडौं । विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जनालाई बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ । सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह र पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रत्रितसिह राठौरले बताए ।  पक्राउ परेका व्यक्तिहरुसँग विफोस्टक पदार्थ र पार्टीको दस्तावेज समेत रहेको उनले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij