
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडाैँ । बेलायती महारानी एलिजाबेथ द्धितिय कोरोना भाइरसबाट संक्रमित भएकी छन् । महारानीलाई संक्रमणको मध्यम लक्षण देखिएको छ ।
महारानीले यसअघि कोरोना संक्रमण देखिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग मार्च ११ मा भेट गरेकी थिइन् । उनले आफ्ना नियमित कामहरु भने जारी राख्ने दरबारलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
महारानीको स्वास्थ्य अवस्थाको निरानी गरिएको र सबै नियमहरु पालना गर्ने दरबारको वक्तव्यमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij