Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपालद्वारा ओमानलाई ११८ रनको लक्ष्य

नेपालद्वारा ओमानलाई ११८ रनको लक्ष्य

  • काठमाडाैँ । नेपालले ओमानलाई ११८ रनको लक्ष्य दिएको छ। टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आज शुक्रबार भएको खेलमा नेपालले आयोजक ओमानविरुद्ध निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनायो।

    images
    images
    images

    नेपालका लागि आरिफ शेखले नटआउट सर्वाधिक ३८ रन जोडे। यस्तै कप्तान सन्दीप लामिछानेले १६ र ज्ञानेन्द्र मल्लले १५ रन बनाए। यस्तै लोकेश बमले १६ र दीपेन्द्रसिंह ऐरीले ११ रन जोडे। आरिफ शेखले बाहेक अन्यले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।

    ओमानका लागि खवर अलीले ३ विकेट लिए। यस्तै बिलाल खानले २ तथा फय्याज बट र जिशान मकसूदले १-१ विकेट लिए।

    

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij