Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

 ‘लप्पन छप्पन -२’ फागुन २० मा रिलिज 

 ‘लप्पन छप्पन -२’ फागुन २० मा रिलिज 

  • काठमाडौं । फागुनमा २० मा चलचित्र ‘लप्पन छप्पन २’ रिलिज हुने भएको छ ।  फागुन १३ मा रिलिज हुनकालागि तयार रहेको चलचित्र फागुन २० मा रिलिजको नयाँ मिति घोषणा गर्दै  निर्देशक मुकुन्द भट्टले आफूले दर्शकबाट राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images

    चलचत्रिमा अनुप विक्रम शाही, सौगता मल्ल, शिव श्रेष्ठ, अर्पण थापालगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र नेपाल र युरोपका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij