Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सुनको मूल्य बुधबार घटेको छ।

सुनको मूल्य बुधबार घटेको छ।

  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइहरको छ। तेजाबी सुनको मूल्य तोलामा पनि नौ सय रुपैयाँले घटेर ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य तोलाको मंगलबार ९४ हजार चार सय रुपैयाँ थियो।

    onlinepatrika
    Arghakhachi

     चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर १२ सइ ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij