Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

टी–२० सिरिजको दोस्रो खेलमा आज नेपाल यूएईसँग खेल्दै

टी–२० सिरिजको दोस्रो खेलमा आज नेपाल यूएईसँग खेल्दै

  • काठमाडौँ । ओमानमा शुक्रबारदेखि सुरु भएको चार देशिय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ ।

    images
    images
    images

    खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११ ः ४५ बजे सुरु हुनेछ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई हराएको थियो । 

    यूएई भने सिरिजमा पहिलो खेल खेल्दैछ । शुक्रबारै तय भएको युएई र आयरल्याण्डको खेल प्राविधिक कारणले हुन सकेन र आइतबारको लागि सारिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij