Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बैशाखमा रेखाको बिहे

बैशाखमा रेखाको बिहे

  • आगामी बैशाखमा नायिका रेखा थापाको बिहे हुँदैछ ! थापाको यो दोश्रो घरजम हो ! पहिलो पति छविराज ओझासँग कानुनीरूपमा सम्बन्धविच्छेद गरेको पाँच वर्ष दश महिनापछि रेखाले नयाँ घरजमको तयारी गरेकी हुन् !

    images
    images
    images

    विवाहको लागि अमेरिकामा रहेका ठकुरी थरका व्यक्ति जुरेको बताईएको छ ! धेरै तामझाम नगरिसामान्य तरिकामै विवाह गर्ने तयारी भईरहेको छ ! 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij