Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

फोहोरमा ग्याँस 

फोहोरमा ग्याँस 

  • नेपाल ऊर्जा विकास कम्पनीले दाङको घोराही उपमहानगरपालिका–१६ मा प्लान्ट स्थापना गरी फोहोरबाट ग्याँस उत्पादन सुरु गरेको हो ।

    images
    images
    images

     अहिले दैनिक तीन सय घनमिटर ग्याँस उत्पादन हुने गरेको छ । ‘प्लान्टमा गल्ने फोहोर नै कम राखिएकाले कम ग्याँस उत्पादन भएको हो,’ ग्याँस प्लान्टका म्यानेजर हरिशहरण श्रेष्ठले भने, ‘केही महिनामै क्षमता बढाएर उत्पादन वृद्धि गर्छौं ।’ प्लान्टबाट उत्पादन भएका ग्याँसलाई पाइपलाइनबाटै घर–घर पुर्‍याइने लक्ष्य रहेको प्लान्टका म्यानेजर श्रेष्ठले बताए ।

    images

     भारतबाट आवश्यक पर्ने पाइप आए लगतै घर–घरमा पाइपलाइनबाट ग्याँस पुर्‍याउने कामले अघि बढ्ने म्यारनेजर श्रेष्ठले बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij