Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

मेस्सीले पेलेको कीर्तिमानी तोड्दा बार्सिलोना विजयी

मेस्सीले पेलेको कीर्तिमानी तोड्दा बार्सिलोना विजयी

  • काठमाडौं । लियोनल मेस्सीले बार्सिलोनाबाट ६४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन् । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल भालाडोलिड विरुद्धको खेलमा गोल गरेसँगै मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान तोडेका हुन् ।

    images
    images
    images

    पेलेले ब्राजिली क्लब सान्तोषबाट १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए । उनले सन् १९५६ देखि १९७४ सम्म सान्तोषबाट ब्यवसायीक फुटबल खेलेका थिए ।

    जोस जोरिल्ला स्टेडियममा भएको सो खेलमा बार्सिलोनाले घरेलु टोली भालाडोलिडमाथि ३(० को सानदार जित निकालेको हो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij