Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ५७ लाख नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ५७ लाख नाघ्यो

  • विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाखभन्दा धेरै भएको छ। पछिल्लो २४ घण्टामा ८ हजारभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ।
    योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ५१ हजार ५८४ पुगेको हो। वल्डोमिटरका अनुसार गत २४ घण्टामा २१ लाख ९६ हजार नयाँ संक्रमित थपिएका छन्।

    onlinepatrika
    Arghakhachi

    योसँगै संक्रमण पुष्टि हुनेको संख्या ३९ करोड ३५ लाख ३६ हजारभन्दा धेरै भएको छ। यसैगरी २० लाख ४१ हजार संक्रमित निको भएसँगै कोरोना जित्नेको संख्या ३१ करोड २६ लाख नाघेको छ।

    AGNI GROUP

    अझै पनि ७ करोड ५१ लख सक्रिय संक्रमित रहेकामा ९१ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij