Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

आजदेखि मौसममा क्रमिक सुधार

आजदेखि मौसममा क्रमिक सुधार

  • काठमाडाैँ । केही दिनयताको लगातारको हिमपात र वर्षापछि आजदेखि मौसममा सुधार आउने भएको छ । पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै गएकाले मौसममा सुधार हुने देखिएको मौसम पूर्वानुमान महाशाखाको विष्लेषण छ ।

    images
    images
    images
    मौसमविद्का अनुसार राति प्रदेश–१, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । 

    तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।  

    images

     

     

     

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij