Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अष्ट्रेलियामाथि भारतकाे सानदार जित

अष्ट्रेलियामाथि भारतकाे सानदार जित

  • भारतले अष्ट्रेलियालाई ९६ रनले पराजित गर्दै यू-१९ विश्वकपको फाइनलमा स्थान बनाएको छ। भारत लगातार चौथोँ  पटक प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो।
    टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो। उसका लागि कप्तान यस धुलले १ सय १० रनको शानदार इनिङ खेलेका थिए। त्यस्तै शेख रसिदले ९४ रन बनाएका थिए।

    images
    images
    images

    जवाफमा ४१.५ ओभरमा अलआउट हुँदै १९४ रनमा समेटिएको थियो। उसका लागि लाचलान शाले सर्वाधिक ५१ रन बनाएका थिए। त्यस्तै कोरि मिलरले ३८ रन बनाउँदा काम्बेल केल्वेले ३० रन बनाएका थिए।
    अब  उपाधिका लागि भारत र इंग्ल्याण्ड भिड्ने भएका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij