Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

भारतमा एकै दिन कोरोनाबाट  १ हजार ७३३ जनाको मृत्यु

भारतमा एकै दिन कोरोनाबाट  १ हजार ७३३ जनाको मृत्यु

  • भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजार ३८६ जनामा संक्रमण देखिएको छ। एक दिनमा २ लाख ८१ हजार १०९ जनामा संक्रमण ठिक भएको छ।  
     पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ हजार ७३३ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख नजिक पुगेको छ।

    images
    images
    images

    अहिलेसम्म ४ लाख ९७ हजार ९७५ जनाको कोरोनाका कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij