Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बेलायतले कोभिड १९ विरुद्धको प्रतिबन्ध हटायो

बेलायतले कोभिड १९ विरुद्धको प्रतिबन्ध हटायो

  • बेलायत सरकारले बिहीबारदेखि लागु हुनेगरी कोभिड-१९ विरुद्ध लगाएको प्रतिबन्ध हटाएको छ ।  बेलायत सरकारले गएको डिसेम्बरदेखि कोभिड १९ विरुद्ध नयाँ प्रतिबन्ध लागु गरेको थियो ।

    images
    images
    images

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनले देशभर चरम अवस्था पार गरिसकेका कारण सरकारले सो प्रतिबन्ध हटाउने निर्णय गरेको हाे ।
    सार्वजनिक स्थानमा मास्क लगाउनुपर्ने र साना ठूला सार्वजनिक कार्यक्रममाथि लागेको प्रतिबन्धसमेत हट्ने बताइएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij