Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

घानामा विष्फोट, १७ जनाको मृत्यु

घानामा विष्फोट, १७ जनाको मृत्यु

  • घानाको यपिएट शहरमा भयंकर विष्फोट भएको छ । उक्त विष्फोटमा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।  
    सुनको खानीको रुपमा चिनिने शहरमा विष्फोट भएको हो । खानीका लागि आवश्यक विष्फोटक पदार्थ बाकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको प्रहरीले जनाएको छ । 
    विष्फोटबाट कयौँ भवनहरु भत्किएका छन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij