
Apr 18 2025 | २०८२, वैशाख ५ गते
विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ३२ लाख ७२ हजार नयाँ सङ्क्रमितथपिए सँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड २५ लाख नाघेको हो ।
२४ घण्टामा १६ लाख निको भएका छन् । सोही अवधिमा ८ हजार सङ्क्रमितको मृत्यु भएको छ ।
नेपालमासमेत पछिल्लो समय दैनिक संक्रमणले नयाँ रेकर्ड बनाउँदै आएको छ । बिहीबार मात्र २४ घण्टामा १२ हजार बढीमा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५७ हजार नाघेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij