Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अमेरिकीसँग रेखा थापाको मागी बिहे हुँदै

अमेरिकीसँग रेखा थापाको मागी बिहे हुँदै

  • काठमाडौं । बैशाखमा अभिनेत्री रेखा थापा बिहे बन्धनमा बाँधिने भएकी छिन् । 

    images
    images
    images

    ३९ वर्षिया रेखाले बिहेको लागि अहिले तयारी गरिरहेकी छिन् । फिल्म निर्माता छवि ओझासँग पहिलो वैवाहिक सम्बन्ध टुंगिएयता रेखा सिंगल थिइन् । हालैको एक टिभी अन्तवार्तामा पनि रेखाले आफूले लभ र एरेन्ज बिहे गर्न लागेको बताएकी थिइन् ।
    स्रोतका अनुसार रेखाको बिहेका लागि परिवारले तयारी गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij