Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

चीनबाट १० लाख सिरिन्ज आउँदै

चीनबाट १० लाख सिरिन्ज आउँदै

  • कोरोना संक्रमणविरुद्ध खोप लगाउन चीनले २० लाख परिमाण सिरिन्ज उपलब्ध गराएको छ । चिनियाँ दूतावासको समन्वयमा चीन सरकारले नेपाललाई सिरिन्ज उपलब्ध गराएको हो । जसमध्ये १० लाख सिरिन्ज नेपाल आइसकेको छ भने बाँकी १० लाख  शुक्रबार आउँदैछ ।
    सरकारले २ करोड ४ लाख सिरिन्ज खरिदका लागि सम्झौता गरिसकेको आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत बडेबाबु थापाले बताए ।  
    कोरोनाविरुद्धको खोप लगाउन प्रयोग गरिने सिरिन्ज ४६ लाख ८४ हजार स्टक रहेको छ । 

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij