Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आमाबाबुसँग छुट्टिएर बस्नेलाई अनुदान

आमाबाबुसँग छुट्टिएर बस्नेलाई अनुदान

  • स्पेनमा महँगीसँगै बेरोजगारी दर पनि बढिरहेको छ । स्पेनमा २५ वर्ष मुनिका २९ प्रतिशत युवा बेरोजगार छन् ।  रोजगारी भएपछि मात्र अभिभावकबाट छुट्टिने युवाहरू धेरै छन् । 
    स्पेन सरकारले आमाबाबुसँग छुट्टिएर बस्नेहरूका लागि अनुदान दिन सक्ने संभावना देखाएका छन् ।
    सरकारले न्यून आय भएका वर्गका लागि कोभिड रिकभरी फण्डबाट घर बनाउन १ अर्ब यूरो (८,४४० करोड रूपैयाँ) खर्च गर्ने घोषणा पनि गरेको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij