Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

आज वर्षा र हिमपातको सम्भावना

आज वर्षा र हिमपातको सम्भावना

  • काठमाडौँ । काठमाडौँ लगायत पहाडी क्षेत्रहरुमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
    आज देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ भने पहाडी भेगका केहीँ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
    यस्तै, प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केहीँ स्थानमा वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केहीँ स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    images
    images
    images

    देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागको आग्रह छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij