Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

युक्रेनलाई हतियार पठाउँदै बेलायत

युक्रेनलाई हतियार पठाउँदै बेलायत

  • बेलायतका रक्षामन्त्री बेन वालेसले युक्रेनलाई उसको सुरक्षाको लागि हतियार पठाउने तयारी भइरहेको बताएका छन्।
    । 

    onlinepatrika
    Arghakhachi

    साथै बेलायतले युक्रेनको जलसेना स्थापनाको लागि पनि सहयोग गर्ने बताउँदै आएको छ। वालेसले अहिले युक्रेनलाई थप सुरक्षा प्रदान गर्न लागिएको बताएका हुन्। रुसको पछिल्लो गतिविधिले निकै जोखिम बढाएको बेलायतको बुझाइ छ।

    AGNI GROUP

    अहिले दिन लागिएको हतियार छोटो दूरीको र आफ्नो सुरक्षाको लागि प्रयोग हुने किसिमको हतियार भएको वालेसले स्पष्ट पारेका छन्। 

    रुसले युक्रेनको सीमाक्षेत्रमा ठूलो संख्यामा सैनिक परिचालन गरेसँगै उसको पश्चिमा मुलुकसँगको तनाव बढेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij