Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अफगानिस्तानमा भूकम्प जादा २६ जनाको मृत्यु

अफगानिस्तानमा भूकम्प जादा २६ जनाको मृत्यु


  • अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको ज्यान गएको छ ।

    images
    images
    images

    तुर्केमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने पश्चिमी प्रान्त बडघिसमा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको न्यूज एजेन्सी एफपीले जनाएको छ ।  

    भूकम्पका कारण कयौँ घर भत्किएका छन् ।  ज्यान गुमाउनेमा धेरैजसो घर भत्किएर पुरिएकाहरु रहेका खबरमा उल्लेख छ ।

    भूकम्पका कारण सात सयभन्दा धेरै घर भत्किएको तथा हाल वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भएको जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij