Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

  • काठमाडौं । नेपाली बजारमा आज सुनको घटेको छ ।

    images
    images
    images

    सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार २०० रहेको थियो । आज प्रतितोला सुनको मूल्यमा ३ सयले गिरावट आई ९४ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार ४ सय रहेको छ ।

    त्यस्तै आज सुनको मूल्य १ हजार ३ सय १५ रहेको छ । यसअघि सोमवार प्रतितोला चाँदी १ हजार ३ सय २० कायम भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij