Apr 18 2025 | २०८२, वैशाख ५ गते
विश्वभर कोरोना संक्रमितको संख्या कूल ३१ करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा १८ लाख ७८ हजार ७१४ जना कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ३१ करोड ४ लाख ४० हजार पुगेको हो ।
तीमध्ये २६ करोड ४ लाख एक हजार जना निको भएका छन् भने ५५ लाख ११ हजारको मृत्यु भएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij