Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

जात्राको ग्रन्थ सुम्पेपछि मुसुक्क माली

जात्राको ग्रन्थ सुम्पेपछि मुसुक्क माली

  • संचारकर्मी प्रशान्त माली अनलाइन पत्रिका मिडिया हाउसका पूर्व संवाददाता समेत हुन् । हाल माली कान्तिपुर पब्लिकेसनमा आबद्ध छन् । 

    ललितपुर । संचारकर्मी प्रशान्त मालीद्वारा लिखित पुस्तक ‘खड्ग पाय : जात्रा’ लोकार्पण भएको छ । प्रतिनिधिसभाका सदस्य कृष्णलाल महर्जन, वाग्मती प्रदेशसभाका सदस्य शोभा शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

    बन्द रहेको जात्रा पुनः सञ्चालनमा भएको कठिनाइ तथा उक्त जात्राको महत्वको बारेमा विषेय लेख यस पुस्तकमा समेटिएको लेखक मालीले बताए । पाया : जात्रा सत्ययुगमा माता दुर्गा भवानीले महिषासुरको वध गरी मानव जातिलाई दानवको कुकृत्यबाट मुक्त दिलाएको विजयोत्सवका रुपमा मनाइने विश्वास गरिँदै आएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij