
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौं । प्रभु इन्सुरेन्सले आज बाट ७ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । लगानीकर्ताले न्यूनतम ३२२ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पुस २१ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । यसमा मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij