Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

 भारी हिमपातका कारण २१ को मृत्यु

 भारी हिमपातका कारण २१ को मृत्यु

  • उत्तरी पाकिस्तानमा भारी हिमपातका कारण आफ्नै गाडीभित्र फसेका कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    आपत्कालीन सेवाहरूका अनुसार १० बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । 
    स्थानीय आपत्कालीन उद्धार सेवाका अनुसार एक प्रहरी, उनकी पत्नी र उनीहरूका छ बालबालिका सँगसँगै अर्को परिवारको पाँच सदस्यको मृत्यु भएको छ । 

    हिउँमा फसेका ३०० जनालाई उद्धार गरिएको त्यहाँका एक सेना प्रवक्ताले बताए ।हिमपात हेर्न गएका पर्यटकहरका एक हजार सवारीसाधनहरू अलपत्र परेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij