
Apr 19 2025 | २०८२, वैशाख ६ गते
चीनमा ड्र्यागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् ।
भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट बन्द भएका हुन् । कोभिडको नयाँ लहर चलिरहेका बेला ड्रयागन फ्रुट्समा कोभिड देखिएको खबरले चीनमा त्रास फैलिएको छ ।
स्वास्थ्य अधिकारीहरुले आयात गरिएका फुडहूमा जाच भईरहेको छ । ड्रयागन फ्रुट्समा कोभिड १९ का संकेत देखिएपछि चीनले २६ जनवरीसम्म आयात गर्न प्रतिबन्ध लगाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij