
Apr 19 2025 | २०८२, वैशाख ६ गते
विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक लगाइएको छ ।
कोभिड-१९ सँग सम्बन्धित यात्रा मापदण्ड पालना नगरेको भन्दै उनको भिसा रद्द गरिएको बीबीसीले जनाएको छ । सीमा सुरक्षा फौजले जोकोभिकलाई मेलवर्न विमानस्थलमै रोकेका छन् र अब निर्वासित गरिने जनाएका छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कानून भन्दा माथि कोहीँ नभएकाले उनलाई निर्वासित गरिने बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij