Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

विश्वभर कोरोना संक्रमितको संख्या ३० करोड नजिक

विश्वभर कोरोना संक्रमितको संख्या ३० करोड नजिक

  • विश्वभर पछिल्लो २४ घण्टामा करिब २४ लाख कोरोना संक्रमित थपिएका छन् । अघिल्लो दिन साढे २० लाखभन्दा धेरैमा संक्रमण पाइएको थियो ।
    यससँगै कुल संक्रमितको संख्या २९ करोड ७९ लाख ५४ हजार ५० पुगेको छ । तीमध्ये २५ करोड ६७ लाख ४३ हजार जना निको भइसकेका छन् भने ५४ लाख ८१ हजार ३३७ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८५९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ५६८, रुसमा ८२८, पोल्याण्डमा ६३२, जर्मनीमा ४३१, बेलायतमा ३४३, युक्रेनमा २७३ र फ्रान्समा ३४६ जना छन् ।

     

     

     

    भर्खर

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij