Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

मुस्कान खातुनको ‘बायोपिक’ 

मुस्कान खातुनको ‘बायोपिक’ 

  • काठमाडौं । एसिड आक्रमणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनको जीवनकथामा आधारित रहेर चलचित्र निर्माणका लागि वीरगञ्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

    images
    images
    images

    चलचित्र ‘मुस्कान’ का लागि नगरप्रमुख विजयकुमार सरावगीले आज फिल्म निर्माता रमित ढुंगानालाई पाँच लाखको चेक हस्तान्तरण गरे । 

     ‘वीरगञ्जकी छोरी मुस्कान खातुनको बारेमा फिल्म बन्न लागेको रहेछ, एसिड आक्रमणविरुद्धको सन्देश दिने भएकोले महानगरले सहयोग गरेको हो’ सवारले बताए ।

    Muskan-Khatun.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij