Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

यु–१९ एसिया कपमाः नेपाल र बंगलादेश भिड्दै 

यु–१९ एसिया कपमाः नेपाल र बंगलादेश भिड्दै 

  • काठमाडौँ। एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । एसिया कपको पछिल्लो पाँच खेलमा नेपालले टेष्ट राष्ट्र बंगलादेशलाई हराउन सकेको छैन ।

    images
    images
    images

    नेपाल र बंगलादेशले एसिया कपमा पहिलोपटक सन् २००८ मा खेलेका थिए। सो प्रतियोगिताको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। दोस्रो खेलमा बंगलादेशले नेपाललाई ३ विकेटले हराएको थियो। यस्तै, सन् २०१६ मा भएको तेस्रो भिडन्तमा बंगलादेशले नेपाललाई ६ विकेटले हराएको थियो।

    एसिया कप अन्तर्गत बंगलादेशविरुद्ध नेपालले चौथो खेल २०१७ मा खेलेको थियो। मलेसियामा भएको उक्त खेलमा बंगालदेशले अन्तिम बल बाँकी छँदै डिएल नियम अनुसार २ विकेटले नेपाललाई हराएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij