Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

वलिवुड पत्रिका

'आदिपुरुष’ मा रामको भूमिकामा प्रभास

'आदिपुरुष’ मा रामको भूमिकामा प्रभास

  • काठमाडौं । ‘बाहुबली’ अभिनेता प्रभासको आउँदो फिल्म ‘आदिपुरुष’ को प्रदर्शन मिति सार्वजनिक भएको छ। बिहीबार अभिनेता प्रभासले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन् । प्रभासले यो फिल्म २०२२ अगस्ट ११ मा सार्वजनिक हुने जानकारी दिएका छन्।

    यो फिल्मको बजेट ३५० देखि ४ सय करोडका बीचमा हुने निर्माण पक्षले जनाएको छ।

    फिल्ममा रामको भूमिकामा प्रभास र रावणको भूमिकामा सैफ देखा पर्दैछन्। यसअघि सैफल तानाजीमा निभाएको नकारात्मक भूमिकाको व्यापक चर्चा भएको थियो। फिल्ममा सीताको भूमिकामा कीर्ति सुरेश, अनुष्का शर्मा र कियारा आडवाणीको नाम चर्चामा रहेको छ।

    ओम राउतको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण भूषण कुमारले गर्दैछन्। यो फिल्मको बजेट ३५० देखि ४ सय करोडका बीचमा हुने निर्माण पक्षले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij