
Jun 24 2025 | २०८२, असार १० गते
धनगढी । कैलालीमा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका -२ का २७ वर्षीय दिपक विक र २१ वर्षीय राजेन्द्र कामी रहेका छन् ।
धनगढी उप-महानगरपालका-३ स्थित ट्राफिक चोकबाट अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १ वटा ट्यावलेट नाइट्राभेट प्रहरीले बरामद गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij