Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

आफ्नै घरको छतबाट हाम फाल्दा मृत्यु

आफ्नै घरको छतबाट हाम फाल्दा मृत्यु

  • इलाम । इलाम नगरपालिका-८ को धोविधारामा एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छिन् ।

    images
    images
    images

    पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । प्रधानले छतको रेलिङमा चढेर हाम फालेको र घरको तेस्रो तलामा बजारिएको प्रहरीले जानकारी दिएको छ ।

    images

    प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij