Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

हुस्सुले गर्दा आन्तरिक उडान प्रभावित 

हुस्सुले गर्दा आन्तरिक उडान प्रभावित 

  • काठमाडौँ । बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित भएको छ ।

    images
    images
    images

    विराटनगर, भैरहवा र तुम्लिङटार विमानस्थलमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएकाले बिहान उडान हुन सकेको थिएन ।

    images

    हिमाली तथा केही तराइका जिल्लामा बाक्लो हुस्सु लागेका कारण बिहानै तय भएका उडान कहिबेर रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij