Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

युरोपा लिगबाट बाहिरियो टोटेनहम

युरोपा लिगबाट बाहिरियो टोटेनहम

  • काठमाडाैँ । इंग्लिस क्लब टोटेनहम युरोपा लिगबाट बाहिरिएको छ । कोभिड- १९ का कारण समूह चरणको अन्तिम खेल खेल्न नसकेकोमा युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले ३-० को हारको नतिजा सुम्पने निर्णय गरेसँगै टोटेनहम लिगबाटै बाहिरिएको हो ।

    images
    images
    images

    युइएफएले कन्फ्रेन्स लिगको प्ले अफको ‘ड्र’ सार्वजनिक भइसकेको र यो खेलको लागि कुनै समय उपलब्ध नरहेकाले खेल नै रद्द गरिएको बताए । युइएफएले प्रतियोगिता नियमावलीको जे ३.१ को नियमअनुसार रेनेसलाई ३–० को जितसहित ३ अंक दिलाएको छ ।

    युइएफएको यो निर्णयले रेनेस समूह ‘जी’ मा ११ अंक जोडेर समूह विजेता बन्यो । भिटेस १० अंक जोडेर दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुग्न सफल भएको छ । टोटेनहम ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij