Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

विमानस्थलबाट ३ सय ३३ ग्राम सुन सहित बंगलादेशी नागरिक पक्राउ

विमानस्थलबाट ३ सय ३३ ग्राम सुन सहित बंगलादेशी नागरिक पक्राउ

  • काठमाडाैँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई ल्याएको बंगलादेशी नागरिक पक्राउ गरेको छ । करिब ३ सय ३३ ग्राम सुन सहित बंगलादेशी नागरिक अस्राफुल इजलामलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    ईएन ०९८७८१ नम्बरको राहदानीमा बंगलादेशी नागरिक इजलाम हिमालयन एअरलाईन्सको उडानबाट दुबई हुँदै काठमाडौँ आएका हुन् ।

    images

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij