Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर। टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको आज मृत्यु भएको छ।
२४ वर्षीय मेश थापा नाम गरेका ति पुरुषको उपचारका क्रममा आज कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।
उनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका बासिन्दा थिए।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij