Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

विभुषित हुनेलाई प्याब्सनको माया र बधाई

विभुषित हुनेलाई प्याब्सनको माया र बधाई

  • काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ललितपुर जिल्ला कार्यसमितिको १५ औं जिल्ला अधिवेशन २०७८ सम्पन्न भएको छ । अधिवेशनमा (प्याब्सन) ले राष्ट्रपतिद्वारा जनसेवा श्री चतुर्थद्वारा विभुषित हुनेहरुलाई सम्मान समेत गरेको छ । 

    images
    images
    images

    राष्ट्रपतिको बाहुलीबाट जनसेवा श्रीद्धारा विभुषित सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन, युलेन्स स्कुलका मेदनी कँडेल र लिटिल एन्जल्स स्कुलका मुकुन्दराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो । 

    images

    May be an image of 7 people, people standing and indoor

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij