Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

 श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

 श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

  • स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । ४५ वर्षीय मायादेवी थापालाई हातपात, कुटपिट गरी घाटीमा सल कपडाको पासो लगाई धनसार कोठामा अचेत बनाई राखेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    पक्राउ पर्ने भीरकोट नगरपालिका ६ फोक्सीङ बस्ने ५४ वर्षीय डबल बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारी जानकारी दिनुभयो ।
    पक्राउ परेका थापालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी आज स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij