
Jun 25 2025 | २०८२, असार ११ गते
रुपन्देहीमा एक वडा सचिव घुस रकमसहित पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिकाका वडा सचिव मोहम्मद सिद्धिकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
सेवाग्राहीसँग विवाह दर्ता सहजरुपमा गरिदिने भन्दै ३ हजार घुस लिदैँ गर्दा कार्यालयबाट नै पक्राउ गरिएको प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij