
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौं । काठमाडौं महानगरीय प्रहरी परिसरको प्रमुखमा एसएसपी सुदीप गिरीले कुर्सी सम्हालेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेका गिरीले आजदेखि परिसरको कमाण्ड सम्हालेका हुन् ।
एसएसपी अशोक सिंह भने भैरहवा विमानस्थलमा सरुवा भएको छ । प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले आजदेखि गिरीले परिसर प्रमुखको जिम्मेवारी सम्हालेको जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij