
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाबाट यस वर्षको कम्पनी तथा व्यक्तिगततर्फ उद्यमी सौरभ ज्योति सबैभन्दा धेरै कर तिरेकोमा सम्मानित भएका छन् । महानगरले २७ औं महानगर दिवसका अवसरमा ज्योतिलाई सम्मानित गरेको हो ।
महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले उनलाई सम्मानपत्र दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij