Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

कैदीबन्दीको उपचारको क्रममा मृत्यु 

कैदीबन्दीको उपचारको क्रममा मृत्यु 

  • सप्तरी । राजविराज कारागारका एक जना कैदीबन्दीको शुक्रवार मृत्यु भएको छ । पेट दु:खेपछि उपचारका लागि अस्पताल भर्ना गर्ने क्रममै ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो ।

    images
    images
    images

    कारागारका जेलर सुमन कोइरालाले बिहान ८ बजेतिर पेट दुख्यो भनेपछि उपचारको लागि खतिवडालाई निजी क्लिनिकमा लगेपछि उनी क्लिनिकमै बेहोस भएको उनलाई तत्कालै गजेन्द्रनारायण सिंह अस्पतालको इर्मेजेन्सी वार्डमा भर्ना गराईको बताए ।

    images

    उपचारकै क्रममा उनको मृत्यु भएको हो।  उनको हर्टएट्याकबाट मृत्यु भएको अस्पतालले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij