Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख फेरिएका छन्।
शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरी काठमाडौंका प्रमुखको रूपमा हाजिर भएका छन् ।
त्यस्तै एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरूवा भएको हो।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij