Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

लुम्बिनी बसपार्कमा आगलागी

लुम्बिनी बसपार्कमा आगलागी

  • लुम्बिनीस्थित बसपार्कमा आगलागी  भएको छ। आगलागीबाट बसपार्कमा रहेका १२ वटा पसल जलेर नष्ट भएको भएका छन् ।
    आगलागी हुँदा झण्डै ६० लाखको क्षति भएको आकलन गरिएको छ। स्थानीयले आगलागी पछि नगरपालिको दमकलका समय नआउँदा धेरै क्षति भएको भन्दै आक्रोश पोखेका छन् ।
    प्रहरीले आगलागीको क्षतिको पूर्ण विवरण सङ्कलन कार्य जारी राखेको जनाएको छ ।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij