Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

झापामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

झापामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

  • काठमाडौं । झापाको कन्काई नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा कन्काई नगरपालिका–८ की ३८ वर्षीया राधिका सेढाईं रहेकी छिन् । ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । तर, उपचारका लागि बिर्तामोडस्थित अस्पताल पुर्‍याइएलगत्तै  उनको मृत्यु भएको हो । 

    images

    ट्रक र ट्रक चालक सर्लाहीको बाग्मती नगरपालिका–४ का २९ वर्षीय उत्तम वाईबालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij